२० मंसिर २०८२, शनिबार | December 7, 2025

चन्द्रागिरि नगरपालिकामा घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको जोखिम फैलिन नदिन नगरबासी सबैलाई घरबाहिर निस्कन निषेध गरेको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकामा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको छ । नगरपालिकालाई जेठ ७ गतेसम्म सिल समेत गरिएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको नगरपालिकाभित्र कोरोना सङ्क्रमित बढेसँगै क्वारेन्टाइन थप गर्न लागिएको छ ।…