काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने गरी तय भएको स्रोतले बताएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन भए पनि प्रधानमन्त्रीले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका छन् । यसअघि बिहीबार…