३ भदौ २०८३, बुधबार | August 19, 2026

भारतको बिहारमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, मध्यरातमा जलाइयो शव

एजेन्सी । भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो । हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन । घटनाको प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोबाट यो घटनामा स्थानीय प्रहरी चौकीका प्रमुखको संलग्नतामा भएको खुलासा भएको छ । एसपी नविनचन्द्र…