२५ भदौ २०८३, बिहिबार | September 11, 2026

‘समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प’ नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्न अभियान सञ्चालन गर्ने

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१ औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त गरेका छन । जनयुद्धको सुरुआतस्थल आधार इलाका रुकुम पूर्वमाबाट जनयुद्ध दिवसको शुभकाना दिंदै उनले जनयुद्धका स्मृतिहरू ताजा भएको बताए । “यस वर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ। रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा जनयुद्धका…