२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

क्यानडाको स्कूलमा एक महिलाले चलाइन अन्धधुन्ध गोलीप्रहार, १० जनाको मृत्यु

पश्चिमी क्यानडाको एक हाई स्कूलमा एक महिलाले अन्धाधुन्ध गोली चलाउँदा हमलाकर्तासहित १० जनाको मृत्यु भएको छ। यो हिंसात्मक घटनालाई हालैका वर्षहरूमा क्यानडामा भएको सबैभन्दा घातक सामूहिक हिंसाका घटनामध्ये यो एक मानिएको छ। छिमेकी मुलुक संयुक्त राज्य अमेरिकामा बढी देखिने प्रकारको सामूहिक गोलीकाण्ड क्यानडामा पनि दोहोरिएको हो। प्रहरीका अनुसार हमलाकर्ता महिला रहेको बताइएको छ। रोयल क्यानेडियन…