३० श्रावण २०८३, शनिबार | August 15, 2026

भारतमा थप ४५ हजार जनामा कोरोना संक्रमण

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ४५ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ९५ हजार ९०८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८५ लाख…