९ चैत्र २०८२, सोमबार | March 23, 2026

काठमाडौंमा मतदान गरेर हेलिकोप्टरमार्फत झापा लागे बालेन्द्र साह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापातर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी स्रोतका अनुसार शाह केहीबेरअघि हेलिकोप्टरमार्फत झापा गएका हुन् । यसअघि उनले काठमाडौंस्थित सिनामंगलमा रहेको मतदान केन्द्रमा बिहानै मतदान गरिसकेका छन् । शाह रास्वपाका तर्फबाट झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार हुन् । निर्वाचन प्रचार-प्रसार…