विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा एक संक्रमितको मृत्यु भएको हो । विराटजगर महानगरपालिका ९ का ६२ वर्षीय वृद्धको उपचारका क्रममा आइतबार बिहान करिब साढे ८ बजे मृत्यु भएको केन्द्रका प्रमुख चिकित्सक दीपक सिग्देलले जानकारी दिए । मधुमेहका बिरामी वृद्धमा शुक्रबार कोरोना पोजिटिभ देखिएको…