बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच झडप हुँदा कम्तीमा १० जना प्रहरी घाइते भएका छन् । हुलाकी राजमार्ग अवरुद्ध गरेका स्थानीयबासीको अवरोध हटाउन पुगेको प्रहरी टोलिमाथि स्थानीयले ढुँगामुढा गर्दा १० बढी प्रहरी घाइते भएका हुन् । भारतमा गएर लागुऔषध सेवन गरेका स्थानीय दुई युवाको मृत्यु भएपछि स्थानीयबासीले सीमा व्यवस्थापन र लागु…