१ माघ २०८२, बिहिबार | January 15, 2026

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस वायरिङ’सम्बन्धी सीप सिकाइएको छ । बेनी नगरपालिकाको ‘वी क्यान, वी डु’ (हामी सक्छौँ, हामी गर्छौँ) कार्यक्रममार्फत सरस्वती माविको ८, ९ र १० कक्षाका विद्यार्थीलाई घर तथा भवनमा ‘वायरिङ’ गर्ने सीप सिकाइएको हो । बीस दिनसम्म सञ्चालन भएको तालिममा १९ जना विद्यार्थी सहभागी भएको प्रधानाध्यापक…