१ माघ २०८२, बिहिबार | January 15, 2026

प्रतिबन्धित पाँच औले लगायत विभिन्न जडिबुटीहरु सहित बुटवलबाट एकजना पक्राउ

बुटवल । प्रतिबन्धित बिभिन्न जडिबुटी सहित बुटवलबाट १ जना पक्राउ परेका छन् । आज मध्यान्ह १ बजेको समयमा बुटवल २ भिमसेन टोलबाट प्रतिबन्धित पाँच औँले प्रतिबन्धित जडिबुटी सहित १ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बुटवल २ आँखा अस्पताल भिमसेन टोलका अहमद्दिन अलीको घरमा घरभाडामा बस्ने जुम्ला कन्कासुन्दरी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष…