१ माघ २०८२, बिहिबार | January 16, 2026

एकाबिहानै तातोपानी कुण्डमा ‘डुबुल्की’ मार्दै अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तातोपानी कुण्डमा स्नान गरेका छन् । पार्टीको पोखरा अधिवेसनमा सहभागी हुन हिजो त्यहाँ पुगेका प्रचण्ड साँझ म्याग्दीको अन्नपूर्णा गाँउपालिका–२ भुरूङ तातोपानी पुगेका थिए । आज बिहान भने उनले तातोपानी कुण्डमा स्नान गरेको  उनको सचिवालयले जनाएको छ। अध्यक्ष प्रचण्ड आजै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित श्री ज्ञान प्रकाश…