२८ भदौ २०८३, आइतबार | September 13, 2026

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई

बर्दिया । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार करदाता सेवा कार्यालय गुलरिया, बर्दिया खारेज गरिएको छ। अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार सो कार्यालयबाट हालसम्म सम्पादन हुँदै आएका सम्पूर्ण करसम्बन्धी कार्य तथा सेवाहरू अब कोष तथा लेखा नियन्त्रक कार्यालय, गुलरिया, बर्दिया मार्फत प्रदान गरिने भएको छ। मन्त्रिपरिषद्को मिति ष्त कार्तिक १७ गतेको निर्णयबमोजिम…