काठमाडौं । विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कांग्रेस र एमालेको प्रयासलाई असफल पार्ने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को आह्वानमा मंगलबार बसेको विपक्षी दलहरूको बैठकले उपसभामुख मगरलाई हटाउने कांग्रेस र एमालेको प्रयासलाई असफल पार्ने निर्णय गरेको हो । बैठकले उपसभामुख हटाउन चालेको कदमको घोर भर्त्सना गरेको छ । यस्तो प्रतिगामी…