४ माघ २०८२, आइतबार | January 18, 2026

स्रोत नखुलेको १३ लाख ५० हजार नगद सहित भैरहवाबाट २ जना पक्राउ

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ बैङ्करोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सम्मरीमाई गाउँपालिका(७ बस्ने ३८ वर्षीय दिनेश वनिया र ३५ वर्षीया पिङ्की वनिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले दिनेश र पिङ्की सवार लु ६८ प ४७९ नम्बरको मोटरसाइकललाई…