काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले मंगलबार आफ्नो चौथो खेल खेल्दैछ । नेपाली समयअनुसार सोमबार बिहान ११:१५ बजे नेपालले हुरिक्यान्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपालले हालसम्म सिरिजमा खेलेका तीन खेलमा हार बेहोर्नु परेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले…