२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

आज काठमाडौं उपत्यकामा यस वर्षकै न्यून तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तापक्रम क्रमिक रूपमा घटिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार पुस १७ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस वर्षकै सबैभन्दा कम हो । महाशाखाले आउँदा दिनहरूमा तापक्रम अझै घट्ने सम्भावना रहेको जनाएको छ । यसअघि बुधबार हिजो काठमाडौंको न्यूनतम…