२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

समानुपातिकतर्फ ६३ दलले बुझाए बन्दसूची, कांग्रेसको सूची पर्खाइमा निर्वाचन आयोग

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । आयोगका अनुसार हालसम्म प्रमुख तथा साना गरी ६३ दलले आ-आफ्नो बन्दसूची दर्ता गराइसकेका छन् भने अब नेपाली कांग्रेसको सूची आउन बाँकी छ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितका दलले तोकिएको…