१ आश्विन २०८३, बिहिबार | September 17, 2026

प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध सर्वोच्चबाट कारण देखाऊ आदेश जारी

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंहको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. मनोज कुमार शर्मासहितको पाँच सदस्यीय संवैधानिक इजलासमा बुधबार भएको प्रारम्भिक सुनुवाइपछि अदालतले यो आदेश जारी गरेको हो । अदालतले…