१५ बैशाख २०८३, मंगलबार | April 29, 2026

पेडारी नालामा बेपत्ता बालक मृत फेला परे

खजुरा । बाँकेको खजुरा स्थित पेडारी नालामा हिजोबाट बेपत्ता रहेका ९ वर्षिय बालक आज मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ता बालकलाई मृत फेला पारेको हो । हिजो अपरान्ह ३ जना साथीहरु सहित पौडी खेल्न गएका साबिर अलि भेलमा बगेर बेपत्ता भएका थिए । हुलाकी राजमार्गको पेडारी पुल देखि अन्दाजी २०…