१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

एजेन्सी । अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मुहम्मद युनुस र बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानबीच लण्डनमा भएको महत्वपूर्ण बैठकले बंगलादेशको आगामी राष्ट्रिय निर्वाचनका सम्बन्धमा महत्वपूर्ण राजनीतिक संकेत प्राप्त गरेको छ । यसै क्रममा प्राध्यापक युनुसले आवश्यक तयारी पूरा भए सन् २०२६ को रमजान अघिल्लो साता निर्वाचन हुनसक्ने संकेत दिएका छन् ।…