विराटनगर, । कोशी प्रदेशकी उपसभामुख उपसभामुख सिर्जना दनुवार ‘उपचारका लागि’ काठमाडौं हिडेकी छिन ।जसका कारण सभामुख बाबुराम दाहाललाइ राजिनामा गर्न लगाएर पुनः मुख्यमन्त्री भएका उद्दव थापाको सरकारले विश्वासको मत लिने बैठक अन्यौलमा परेको छ । आज दिउँसो १ बजे कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ, उपसभामुख दनुवार काठमाडौं हिडेपछि बिहान ७ बजे बोलाइएको कार्य ब्यवस्था…