२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन्।
प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

थापाले सत्ता गठबन्धनका ४७ सांसदको समर्थनसहित प्रदेशप्रमुख परशुराम खापुङ समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेपछि उनी नियुुक्त भएका हुन् । प्रदेश प्रमुख खापुङले दिएको समयसीमभित्रै थापाको दाबी पेश भएका थियो ।

सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनलाई सरकार बनाउन पुग्ने ४७ मतसंख्या पुगेको हो ।
यसअघि पनि थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, सभामुखको हस्ताक्षरलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले गत साता नयाँ सरकार गठन गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ५ : ५८ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको