१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रदेश-१ प्रदेशससभा सदस्यको शपथग्रहण आज, ५ जनाले लिम्बू र १ जनाले थारू भाषामा लिँदै

विराटनगर । प्रदेश १ को प्रदेशसभाका ९३ सांसदले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । जसमध्ये पाँच जनाले लिम्बू भाषामा र एक जनाले थारू भाषामा शपथ लिने भएका छन् । लिम्बू भाषामा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, नेकपा ९एकीकृत समाजवादी० का खिनु लङ्वा लिम्बु र कमलप्रसाद जवेगु, नेपाली कांग्रेसका खगेनसिं हाङगाम र जनता समाजवादीकी निर्मला…