६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

काठमाडौँ महानगर प्रमुख बालेनको आयो सिंहदरवारमा आगो लगाईदिने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् । उनले सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा आगो लगाइदिने उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘आजको लागी केही भएन,…