१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

हट्यो बालेनको ‘स्टाटस’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘सिंहदरबार जलाउने’ विवादित स्ट्याटस सामाजिक सञ्जालबाट हटाएका छन् । उनले दाबी गरे जस्तो प्रहरीबाट लामो समय उनको गाडी र बालेन पत्नीसँग केरकार गरेको पुष्टि नभएपछि बालेनले चुपचाप स्टाटस हटाएका छन् । बालेनको सो स्टाटसको चौतर्फी आलोचना भएपछि उनले आफ्नो सचिवालय मार्फत ट्राफिक प्रहरीबाट दुर्ब्यवहार भएको भन्दै विज्ञप्ति जारी…