७ आश्विन २०८३, बुधबार | September 23, 2026

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्ध निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेद्वारा सर्वोच्चमा रिट

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक भएको उल्लेख गर्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले सभामुखलाई समेत जोडेर बहुमत पु-याउनु असंवैधानिक भएको भन्दै रिट निवेदन दायर गरेका हुन् । उक्त रिट निवेदनमा…