बागलुङ । बागलुङ कालिका भगवती मन्दिरमा विदेशमा बनेका पूजा सामाग्रीमाथि प्रतिबन्ध लगाइएको छ । कालिका भगवती मन्दिर व्यवस्थापन समितिले स्वदेशी उत्पादनको प्रयोगलाई बढवा दिन बाह्य मुलुकमा बनेका धुपदीप तथा नैब्यद्यका सामाग्रीहरुले पुजा अर्जना गर्न रोक लागएको हो । बाहिरी मुलुकमा बनेका पुजा सामाग्रीहरुले मन्दिर परिसरमा फोहोर पनि बढ्न थालेको र नेपालीहरुलाई स्वदेशी उत्पादनको प्रयोग गर्ने…