२ जेष्ठ २०८१, बुधबार | May 16, 2024

प्रधानमन्त्री प्रचण्डसँग गण्डकीका मुख्यमन्त्री अधिकारीको भेट

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । मुख्यमन्त्री अधिकारीले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । मुख्यमन्त्रीले विश्वासको मत पाएपनि मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई गरिरहेको बेला अधिकारीले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा प्रदेश मन्त्रिपरिषद्को भागबन्डा र विस्ताका विषयमा छलफल भएको बताइएको छ…