१९ बैशाख २०८१, बुधबार | May 2, 2024

गण्डकीमा समानुपातिक सांसद : बागलुङबाट मात्रै ७ जना; मनाङ, मुस्ताङ र तनहुँ निल

पोखरा । गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ । दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन् । निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ । दलहरुले पठाएका नामहरु हेर्दा समानुपातिक सांसदको बाँडफाँट जिल्लागत रुपमा समानुपातिक देखिएको छैन । ११ जिल्ला रहेको गण्डकीका तीन जिल्लाले समानुपातिक सांसद पाएनन् । मनाङ, मुस्ताङ र तनहुँबाट…