५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

घिरिङ गाउँपालिकाको आफ्नै एम्बुलेन्स

तनहुँ । पहिलो र दोस्रो लहरको कोरोना कहरमा घिरिङ गाउँपालिकालाई आफ्नै एम्बुलेन्स नहुँदाको अभाव धेरै खड्कियो । कोरोना संक्रमितलाई आइसोलेसनसम्म पुर्‍याउनलाई पनि समस्या भयो । गाउँपालिकाले भाडामा गाडी लिएर चलायो । भाडाको गाडी महंगो परेपछि गाउँपालिकाको गाडी समेत प्रयोग गरियो । गाउँपालिकामा भूप सैनिकले सञ्चालन गरेको एउटा मात्रै एम्बुलेन्स थियो । त्यो पनि भनेको बेलामा…