पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकारले संघीयता नरुचाएको गुनासो गरेका छन् । उनले प्रदेश सरकारप्रति संघ अनुदान हुँदा संघीयता मजबुत हुन नसकेको बताए । प्रदेशसभाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘मुलुकको राजनीतिलाई स्थिर राख्दै संघीयतालाई अझ मजबुत बनाउनु अहिलेको आवश्यकता हो । सरकार जसको भए पनि संघले प्रदेश र स्थानीय…