६ श्रावण २०८३, बुधबार | July 22, 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री र कार्यवाहक भारतीय राजदूतबीच भेटवार्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाबीच भेटवार्ता भएको छ । कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत सञ्चालित योजना अनुगमन र उद्घाटनका क्रममा खम्पा पोखरा पुगेकी हुन् । भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल-भारतबीचको सम्बन्धबारे कुनै व्याख्या गर्न जरुरी नभएको उल्लेख गर्दै प्रदेश र मुलुकको समृद्धिका लागि सहकार्य बढाउँदै…