काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाको पद खारेज भएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापाको पद थमौतीसम्बन्धी यसअघि सर्वोच्चले दिएको अन्तरिम आदेश रद्द गरेसँँगै थापाको पद खारेज भएको हो । आदेशमा भनिएको छ, ‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयमा हाल…