७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

गण्डकी प्रदेशमा ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट बिनियोजन (पूर्णपाठ)



पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आवका लागि ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार सदनमा बजेट प्रस्तुत गर्दै चालुतर्फ १३ अर्ब ६ करोड अर्थात् ४३ दशमलव ५ प्रतिशत विनियोजन गरेको जानकारी गराए ।

पुँजीगततर्फ १६ अर्ब ७३ करोड छुट्याइएको छ । यो कुल बजेटको ५५ दशमलव ७ प्रतिशत हो ।

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यको पूर्णपाठ

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/बजेट-वक्तव्य-२०७८-converted.pdf” title=”बजेट-वक्तव्य-२०७८-gandaki pradesh”]

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : १० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल