१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए पदबाट राजीनामा

सुर्खेत । नयाँ सत्ता समिकरणको निर्णय विपरित अडान लिँदै आएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अन्ततः राजीनामा दिएका छन् । कर्णाली प्रदेशको सरकारको नेतृत्व एमालेलाई दिने नयाँ समिकरणको निर्णय विपरित प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा जुटेका मुख्यमन्त्री शर्माले अन्तिममा आएर राजीनामा दिएका हुन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरे । राजीनामा…