२६ बैशाख २०८१, बुधबार | May 9, 2024

मंगलबारबाट नेपाल एयरलाइन्सले नेपालगन्जबाट हिमाली जिल्लामा दैनिक उडान भर्ने

नेपालगन्ज । नेपाल एयरलाइन्सले नेपालगन्ज विमानस्थल भएर पहाडी भेगमा हुने गरेको उडानलाई दैनिक बनाएको छ । दसैँमा यात्रुको चापलाई ध्यानमा राखेर नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा दैनिक उडान भर्न थालेको हो । नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले आगामी मङ्गलबारदेखि दसैंका चाप नसकिँदा सम्मका लागि हिमाली जिल्लामा दैनिक उडान गर्ने तालिका बनाइएको…