१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

डोल्पा पुग्न हवाइ कम्पनीको एकाधिकारको अन्त्य, आजबाट बसमा डोल्पा जान सकिने

नेपालगन्ज । कर्णालीको डोल्पा सडकसञ्जालमा जोडिएसँगै हवाई कम्पनीहरुको एकल अधिपत्यको अन्त्य भएको छ । सडक सञ्जालको अभावमा हवाई मार्गबाट मात्र यात्रा गर्न बाध्य हुदै आएका कर्णाली प्रदेशका डोल्पालीहरु अव नेपालगन्जबाट बस चढेर गृह जिल्ला जान सक्ने भएका छन् । सडक सञ्चालनमा आए लगत्तै यातायात व्यवसायीले नेपालगन्जदेखि डोल्पासम्मका लागि बस सेवा सञ्चालनमा ल्याएका छन् । आजबाट…