३१ बैशाख २०८३, बिहिबार | May 15, 2026

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए पदबाट राजीनामा



सुर्खेत । नयाँ सत्ता समिकरणको निर्णय विपरित अडान लिँदै आएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अन्ततः राजीनामा दिएका छन् । कर्णाली प्रदेशको सरकारको नेतृत्व एमालेलाई दिने नयाँ समिकरणको निर्णय विपरित प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा जुटेका मुख्यमन्त्री शर्माले अन्तिममा आएर राजीनामा दिएका हुन् ।

बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरे । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।

आज उनले विश्वासको मत लिने कार्यसूची भएपनि उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् ।

केन्द्रको नयाँ सत्ता समीकरण दलहरुमा भएको सहमति अनुसार कर्णाली प्रदेशको नेतृत्व एमालेले पाउने भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ५७ बजे

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

प्रतिपक्षको बहिष्कारका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने