७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

भेरी नदीमा डुबेर दुई जना बेपत्ता

सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । शनिबार दिउँसो २ बजे बनभोज खान गएका दुई जना भेरीगंगा नगरपालिका(२ सत्तरीमा पर्ने भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । दैलेखको भगवतीमाई गाउँपालिका ४ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–३ बस्ने १९ वर्षीय…