२० मंसिर २०८२, शनिबार | December 6, 2025

कर्णालीमा सत्ता गठबन्धन विवाद : सर्वदलीय बैठकमा भएन सहमति

सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको पहलमा बोलाइएको सर्वदलीय बैठक निष्कर्ष विहीन भएको छ । मंगलबार नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुले बिभिन्न माग राखेर सदन अवरुद्ध गरेका थिए । अवरुद्ध सदन खुलाउनका लागि आज सभामुख शाहीले बोलाएको सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको हो । आज बिहान माओवादी सांसदीय दलको बैठकले…