३२ असार २०८३, बिहिबार | July 17, 2026

संघीय सरकार र कर्णाली प्रदेश सरकारबीच हवाई समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । विमानस्थल निर्माणको लागि संघीय सरकार र प्रदेश सरकारबीच पहिलो पटक समझदारी पत्रमा हस्ताक्षर भएको भएको छ । बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकार र प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, कर्णाली प्रदेशको मुख्यमन्त्री…