१९ माघ २०८२, सोमबार | February 2, 2026

गठबन्धनका उम्मेदवालाई जिताउन पाँच दलीय गठबन्धनका विद्यार्थीहरुले गरे संयुक्त भेला

काठमाडौ । पाँच दलीय गठबन्धनमा आवद्ध विद्यार्थी संगठनहरुको भेला आईतबार बुटवलमा सम्पन्न भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको अनेरास्ववियू क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू, जनता समाजवादी पार्टीको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल छैठौको संयुक्त भेला गरिएको हो । सत्ता गठबन्धनमा आवद्ध दलहरु…