बुटवल । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयासबारे आज प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमावर्ती पाँच स्थानीय तहका प्रमुखहरुसंग भिडियो संवाद गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखहरुसंग मुख्यमन्त्री पोखरेलले गर्नुभएको यो पाचौें भिडियो संवाद हो । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, कृष्णनगर…