२३ चैत्र २०८२, सोमबार | April 7, 2026

मोबाईलको ‘नेटवर्क’ खोज्न रुख चढनुपर्ने बर्दियाको खैरेनीमा टेलिकमको टावर बन्दै

बारबर्दिया । २१ औँ सताब्दीमा समेत सञ्चारको पहुँचमा नपुगेको तिनओटा गाउँ रहेको सुन्दा तपाई पत्याउनु हुन्छ ? हुँदैन होला, तर बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ९ मा रहेका खैरेनी ढकेला र बाँसगढी नगरपालिकाको थुम्नी गरी तिनओटा गाउँका करिब ८ सय घरपरिवार सञ्चारको पहुँचमा छैनन् । फोन गर्नका लागि उनीहरु रातमा समेत घरको छतमा, रुखमा र…