१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नागरिक उन्मुक्ति पार्टीद्वारा सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीको प्रदेश संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । मुख्यमन्त्रीले सुदूरपश्चिम सरकारमा रहेका आफ्ना मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएपछि नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले विरोध गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका…