२१ भदौ २०८३, आइतबार | September 6, 2026

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने सम्मका निर्णय गरेको छ । प्रदेश राजधानी देउखुरीमा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधवार बसेको बैठकले बढुवा भएका कर्मचारीहरुको पदस्थापन तथा प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२…