बुटवल । नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले भारत सहित बैदेशीक रोजगारीबाट फर्केका नेपालीहरुबाट घरयासी प्रयोजनका लागि ल्याएका सामानमा भन्सार असुली नगर्न माग गरेका छन् । मेयर खाँणले रोगजगारीको लागि भारत गई घर फर्कने नेपालीलाई १०० रुपैयाँ भन्दा बढीको समानको आयातको अर्थ लगाई दुःख दिनु गलत भएको बताएका छन् । चाड…