८ पुस २०८२, मंगलबार | December 23, 2025

रजिष्ट्रार बिदामा बस्दा उच्च अदालत बुटवल इजलासमा कामकारवाही प्रभावित

बुटवल । उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा अधिकार प्रत्यायोजन नगरि लामो समय रजिष्ट्रार बिदामा बसिदिएपछि अदालतको सेवा प्रभावित बनेको छ । रजिष्ट्रारले निमित्त नतोकी बिदामा बसेका कारण जिल्ला अदालतहरुबाट सजाँय भएर पुनराबेदन गर्न आएका सेवाग्राहीहरुको काम प्रभावित बनेको हो । बुटवल इजलासका रजिष्ट्रार अच्युत कुँइकेल केहीदिन देखि बिदामा बसेका छन् । कहिले सम्मका लागि बिदामा…