९ बैशाख २०८३, बुधबार | April 22, 2026

रुपन्देहीमा सृङ्खलाबद्ध बिष्फोट गराउने गिरोहका ३ जना पक्राउ

भैरहवा । सियारी गाउपालिका अध्यक्ष थनेश्वर घिमिरेको घरमा बिष्फोटक पदार्थ राख्ने ३ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष घिमीरेको घरान बिष्फोटक पदार्थ राखेको आरोपमा घिमिरेकै चालक सहित तीन जनालाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अध्यक्ष घिमिरेका चालक रुपन्देही कोटहीमाई गाउपालिका वडा नम्बर ४ बस्ने २४ बर्षिय सुरज थारु, सियारी गाउपालिका वडा…